कर्मचारी आन्दोलन : सत्तारुढ ने क पा आफैँले खनेको खाडलमा !

दुईतिहाई मतको सरकारलाई ‘स्थायी सरकार’ले यसरी असफल बनाइरहेछ ◊  माया श्रेष्ठ / नेपालबहस डेक्स ◊ “हामीसँग दई हातमा एकएक वटा बम छन्, एउटा हातमा कर्मचारीरुपी बम र अर्को हातमा मजदूर नामको बम । यी दुई बम हानेर हामी यो सरकारलाई ३० दिन देख्न दिनेछैनौँ.....” २०४८ सालमा पुनःस्थापित प्रजातन्त्रपछि पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीत्वको सरकारलाई २९ दिनपनि टिक्न नदिने उक्त घोषणा गर... थप पढ्नुहोस्

नयाँ शक्तिको सङ्घीय बैठक बुधबारदेखि !

काठमाडौँ । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक बुधबारदेखि राजधानीमा बस्ने भएको छ । यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको म... थप पढ्नुहोस्