fbpx

बाबुराम भट्टराईको चित्र र चरित्र उनकै बोलीमा

मेरो खास नाम बाबुराम होइन मुक्तिनाथ भट्टराई हो । मभन्दा माथिको दाजु सानैमा बितेपछि जन्मेको म पनि बाँच्दिन होला भनेर बा–आमालाई ठूलो चिन्ता लागेछ र मलाई न्वारानको नामभन्दा प्यारो गरेर बोलाउने नाम दिनुभएछ ‘बाबुराम’ । पछि विद्यालयमा भर्ना हुँदा नामको कुरा आयो । नाम लेख्ने गुरूले भनिदिनु भयो तिमीलाई त बाबुराम भन्न नै राम्रो लाग्छ नि, यही नाम चलाउ । त्यसपछि म बाबुराम भएको हूँ । पार्टीको ‘टेक नेम’ चाहिँ ... थप पढ्नुहोस्
baburam-upendra

१५ बुँदे विशेषता भएको समाजवादी पार्टी नेपाल घोषणा

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ । अध्यक्ष यादव र डा भट्टराईले आज आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाएका थिए । अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्... थप पढ्नुहोस्