fbpx
national-human-right-commission

संविधान च्यातेर फ्याँकिने जोखिम !

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजविन आयोग गठन हुन नसकेको होइन, सरकारले नचाहेको हो । यी आयोगहरू सरकारद्वारा गठित हुने भएपनि न्यायालय जत्तिकै स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर दुवै आयोगका गठनमा माओवादी युद्धका हर्ताकर्ताहरू हावी भइदिनाले काम ठप्प छ । सत्यनिरुपण आयोगमा दर्ता भएका ६३ हजारभन्दा बढी उजुरीहरूको छानविनमा अहिले पूर्ण विराम लागेको छ । ‘... थप पढ्नुहोस्
टेको

एजेण्डा सेट गर्न टेकोको उपयोग ! ए टेकाहरु हो ! कति प्रदेश हुनुपर्छ रे ….??

हामी नेपाली लाटा हौं कि उल्लू हौं दोधारमा परिन्छ । सबैजना भन्छन – यत्रो पच्चिस बर्ष नाघिसक्दा समेत मेलम्ची किन बनेन ? मेलम्ची शुरु भएको बर्ष जन्मेको एउटा बच्चा २५ वर्ष उमेर नपुगी मर्नेको संख्या लाखौं होला, तिनको अर्को जन्म पनि भयो होला तर मेलम्ची आएन किन ? काठमाडौं उपत्यकामा मात्र खानेपानीको व्यापार अर्बौ रुपैयाँको छ , कम्तिमा ६/७ अर्बको छ भनिन्छ । मेलम्ची आएपछि यो व्यापारधन्दा समाप्त हुन्छ , पान... थप पढ्नुहोस्