fbpx

आजबाट काठमाडौंसहित देशका अधिकांश भागमा हावाहुरीसहित वर्षा

काठमाडौं । केही दिनदेखि सामान्य रहेको मौसममा फेरि बदली हुने भएको छ । काठमाडौं लगायत देशैभर आजबाट सोमबारसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही चट्याङसहित वर्षा हुनेछ । मौसमविद विभूति पोखरेलका अुनसार भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब... थप पढ्नुहोस्