fbpx

विप्लवकाे जवाफ:- सरकारको प्रतिबन्ध- केपी–बादल कम्पनीको कुकर्म

काठमाडौं । नेत्रविक्रम चन्द'विप्लव' नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । पार्टीका महासचिव विप्लवले बुधबार राति एक विज्ञप्ती जारी गर्दै सरकारको प्रतिबन्धलाई केपी–बादल कम्पनीको कुकर्म भनेका छन् । विप्लवले एमाले, कांग्रेस र भारतसँग प्रचण्डहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका छन् । उनले २०७२ सालको ‘प्र... थप पढ्नुहोस्

ने क पा नेताहरु डुबेपछि तातोपानी कुण्डमा भीड बढ्यो

गलेश्वर । प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरूका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरू बरदान सावित भएका छन् । कात्तिक अन्तिमसाता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा सपरिवार तातोपानी कुण्डमा डुबेर फर्किएपछि देशभित्र र बाहिर सिङ्गा तातोपानीको चर्चा बढेको छ । खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको... थप पढ्नुहोस्