fbpx

आजबाट दक्षिण एशियाली क्षेत्रिय ब्याडमिन्टन सुरु

काठमाडौं । काठमाडौंमा आजबाट दोश्रो दक्षिण एशियाली यु – २१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप सुरु हुदैछ । ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत हुने च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी दिएका छन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरि ८ खेलाडीहरु... थप पढ्नुहोस्