fbpx

फनपार्कमा घोटाला : पूर्व मन्त्रीसहित १४ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत अनियमितता गरेको कारण देखाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्द विशेष अदालतमा हिजो मुद्दा दायर गरेको हो । उनीहरुविरुद्द आयोगले ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपि... थप पढ्नुहोस्