fbpx

पूर्व अर्थमन्त्री तथा अर्थविद डा. बद्रीप्रसाद श्रेष्ठको निधन

काठमाडौं । पूर्व अर्थमन्त्री तथा अर्थविद डा. बद्रीप्रसाद श्रेष्ठको निधन भएको छ । सतासी बर्षीया श्रेष्ठ जापानका पुर्व राजदूत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएका थिए । राष्ट्रिय पञ्चायतका पुर्व सदस्य समेत रहेका श्रेष्ठको ललितपुरको निदान अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । लामो समयदेखि बिभिन्न रोगबट थलिएका श्रेष्ठको आज दिउँसो निधन भएको हो । स्वर्गीय श्रेष्ठ नेपालको पहिलो पु... थप पढ्नुहोस्