fbpx
baglung

विद्मुत प्राधिकरणलाई निःशुल्क जग्गा

बाग्लुङ ।  नेपाल विद्मुत प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरेका छन् । स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड मुल्यको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गरेका हुन् । उनले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्मुत प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्... थप पढ्नुहोस्