fbpx

कोरिया जानेका लागि फेरि मौका, आजदेखि आवेदन खुला

काठमाडौं । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा 'सीबीटी' माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरु काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रो... थप पढ्नुहोस्