fbpx

युवाको वैदेशिक रोजगारमा आकर्षण

सिरहा । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको जीवनशैलीमा कुनै परिर्वतन आउन सकेको छैन । थोरै जग्गा भएका व्यक्ति जीविका चलाउन कृषि पेसाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसिया, दुबई, कतार, साउदी जाने क्रममा तीव्रता आएको छ । कृषि व्यवसायबाट छ महीनामात्र खान पुग्ने भएकाले य... थप पढ्नुहोस्