fbpx

हिमाली गाउँपालिका : घरघरमा बिजुली र पानी

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकाले आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य लिएको छ । “गाउँपालिकाभित्र बसोबास गर्ने सबैको घरमा बिजुली र खानेपानी पु¥याउने लक्ष्य छ”, गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भने, “बिजुली, सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन हुन्छ ।” जिल्लाका नौ वटा स्थानीय तहमध्ये हिमाली गाउँपालिका सर्वाधिक वि... थप पढ्नुहोस्