चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण

बाजुरा । जिल्लामा मौसम परिवर्तन भएसँगै चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७ मा मङ्गलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज उपाध्यायले बताए । नगरपालिकाको उक्तमा रहेका आठ टोलका ४० वृद्धवृद्धालाई कम्मल, वितरण गरिएको छ भने यसैगरी सोही वडाका २३ बालबालिकालाई ज्याकेट र सुरुवालसमेत वितरण गरिएको वडा सदस्य धनलाल पाध्यायले... थप पढ्नुहोस्