fbpx

फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध : बामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का नेता वामदेव गौतमले स्व. रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने भन्ने कुरा कुप्रचार गरिएको बताएका छन् । आफ्नो फेसबुकमा धारणा सार्वजनिक गर्दै उक्त क्षेत्रमा उनकै परिवारका सदस्यलाई उमेद्वार बनाउनुपर्नेमा जोड दिएका छन् । हेलिकप्टर दुर्घटनामा परी हालै मृत्यु भएका नेकपा सांसद स्व रवीन्द्रको निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने क... थप पढ्नुहोस्

‘वामदेवपन्थी उल्का’ हरायो, वामपन्थी बदनियत विद्यमान

जनमतको अनादर गर्ने क्रुर खेलबाडले ने.क.पा.भित्र स्थायित्व पाएको प्रमाणित ♠नेपालबहस सम्पादकीय♠ सत्तारुढ ने.क.पा.ले वामपन्थी पहिचानमात्र होइन ‘वामदेवपन्थी’ नियत पनि बोकेको छर्लङ्ग भएको छ । ने.क.पा.मा वामदेव गौतम व्यक्तिमात्र नभएर प्रवृत्ति वा चरित्रको नामका रुपमा पनि प्रस्तुत भएको छ, वामदेव उपचुनाब लड्ने ‘हाललाई स्थगित’ प्रकरण । आफ्नै पार्टीको निर्वाचित सांसदलाई जनतासामु नाङ्गेझार पार्दै जनम... थप पढ्नुहोस्

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ । नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो । मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलन... थप पढ्नुहोस्

सामाजिक सञ्जालमा बामदेव विरुद्ध कस्ले के-के भने ?

  काठमाडौं । बर्दिया जिल्ला निर्वाचन क्षेत्र १ बाट पराजित नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का सचिवालय सदस्य बामदेव गौतम काठमाडौं ७ बाट प्रतिनिधिसभा निर्वाचनमा भिड्न लागेपछि उनको विरुद्धमा सामाजिक सञ्जालमा चर्चा चलेको छ ।   ... थप पढ्नुहोस्