fbpx

कैलालीमा विवाहको गाडीमा आगजनी, विप्लव समर्थित तीन जना पक्राउ

यज्ञराज उपाध्याय कैलाली । कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साँझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजीपुरको बीचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडीमा आगो लगाईएको हो । बसमा आगजनी गरिदा बस पुर्णरुपमा क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन । उक्त गाडीमा बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिम... थप पढ्नुहोस्