fbpx

बन्दीपुरमा ८ आना जग्गा सित्तैमा, पर्यटक प्रहरी लैजाने तयारी

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायीरूपमा पर्यटक प्रहरी खटाउन लागेको हो । गत जेठ १७ गतेदेखि बन्दीपुरमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट अस्थायीरूपमा तीन पर्यटक प्रहरी खटाइएकामा अब मन्त्रालयबाट नै पर्यटक प्रहरीको दरबन्दी सिर्जना ग... थप पढ्नुहोस्