fbpx

बङ्गुरपालनबाट मनग्य आम्दानी

वालिङ । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । मलेसियामा करीब सात वर्ष बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका हुन्। “सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ” विकले भने, “अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको ... थप पढ्नुहोस्