fbpx
banji

हेलम्बुमा देशकै लामो झोलुङ्गे पुल र विश्वकै दोस्रो अग्लो बञ्जी !

काठमाडौं । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट सिन्धुपाल्चोकको हेलम्बुमा बञ्जी पूर्वाधार निर्माण कार्य शुरु भएको छ । बञ्जीको लागि हालसम्मकै लामो झोलुंगे पुल निर्माणको काम आगामी आर्थिक वर्ष २०७६/७७ देखि शुरु गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । डा. एन एल जोशी कन्सल्टेन्सीद्वारा तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार उक्त निर्माण कार्यका लागि रु ५ करोड ३९ लाख बज... थप पढ्नुहोस्