fbpx
bank-nepse

बैंकहरुले निक्षेपमा छलाङ मार्दा, पूँजी बजारमा ‘रेड सिग्नल’

काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्ममा बैंकहरुले गत वर्षभन्दा बढी निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० दशमलब ६ प्रतिशतले बढेको हाे । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १० दशमलब १ प्रतिशतले बढेको थियो । सरकारले पूँजीगत खर्च गर्न नसकेको, विगतमाभन्दा लामो समयसम्म रहेको तरलता अभाव, समग्रमा सिमित बजारमा अधिक बैंक तथा वित्तिय संस्... थप पढ्नुहोस्