fbpx

पूर्वाधार लगानी बैंक सञ्चालनमा

काठमाडौं । भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ । चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक आजदेखि सञ्चालन भएको हो । सर्वसाधारणको ४०, व्यक्तिगत ४.९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०.८९, बीमा कम्पनीको १८.९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री डा युवराज खत... थप पढ्नुहोस्

गाउँमा बैंक पुगेपछि स्थानीयवासीलाई सहज

बाजुरा । गाउँगाउँमा बैंक स्थापनासँगै आर्थिक कारोवार गर्न स्थानीयवासीलाई सहज भएको छ । स्थानीय तहमा बैंकले शाखा विस्तार गरी सेवा दिन थालेपछि दैनिक कारोवार गर्न सहज भएको हो । जिल्लाका नौ वटै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । शहरमा केन्द्रित रहेका निजी बैंकहरू राष्ट्र बैंकको ताकेतासँगै गाउँगाउँमा पुगेका छन् । स्थानीय तहसँगको दैनिक आर्थिक कारोवार गर्ने सहमतिसहित बैंकहरू स्थापना गरिएको हिम... थप पढ्नुहोस्

राष्ट्र बैंकले दिने मुद्दती निक्षेप लिन तपाईको संस्था योग्य छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २ अर्ब ४६ करोड ८७ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्त कम्पनीहरुमा राख्नका लागि सूचना जारी गरेको छ । एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको उक्त रकम लिनका लागि विभिन्न मापदण्ड पुरा गर्नुपर्ने भएको छ । बैंकले २०७५ फागुन १ गतेदेखि २०७६ माघ २९ गतेसम्मका लागि सो रकम मुद्दतीमा राख्न लागेको जनाएको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब छ क... थप पढ्नुहोस्

यो साता ‘टपटेन’ भित्र ८ बैंक, बिमा कम्पनी र टेलिकम

काठमाडौं । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बीमा कम्पनीले पनि बजार पूँजीकरणका आधारमा आफूलाई अब्बल सावित गरेको छ । सधँै जस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको छ । स... थप पढ्नुहोस्

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैक, फाइनान्स तथा वित्त कम्पनी र क्लियरिङ हाउसलार्ई भोली दिनभरी नै कार्यालय खोल्न निर्देशन दिएको छ । भोली शनिबार भएपनि राजस्व बुझ्ने सबै बैंकहरुको शाखा तथा एकाउण्ट पूरा समय खुला गर्न केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । चेक सटही लगायतको काम गर्ने क्लियरिङ हाउसलाई पनि शनिबार खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५/७६को पुस ... थप पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थालाई ‘मर्जर’मा जान प्रोत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन(मर्जर)का लागि प्रोत्साहन गर्ने नीति अख्तियार गर्ने भएको छ । बैंकले एक निर्देशनमार्फत बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम गाभ्ने वा गाभिई स्तरोन्नति गर्ने प्रक्रिया अवलम्बन गरे त्यसलाई प्रोत्साहन गर्ने नीति लिएको हो । बैंक तथा वित्तीय संस्थाले गाभिनका लागि दिने आवेदनलाई प्राथमिकता दिनेसमेत नीति लिएको छ । राष्ट्र बैंकमा... थप पढ्नुहोस्

पुनः निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

काठमाडौं । भूकम्प गएको झण्डै ४३ महिना बित्न लाग्दापनि सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम घटेको छैन । पुनःनिर्माणका लागि ऋण लिनेको संख्या बढ्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि १ हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् । भूकम्पपीडितलाई ऋण उपलब्ध गरा... थप पढ्नुहोस्

रसुवाका गाँउगाँउमा जनता बैंकको निःशुल्क स्वास्थ्य तथा आँखा शिविर

रसुवा । " नेपाली जनताको बैंक , जनता बैंक "  भन्ने उद्घोष गदै आएको जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा यतिबेला रसुवा आइपुगेको छ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवा जिल्लाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएकोे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशका व... थप पढ्नुहोस्

बैंक स्थापनाले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि

बेत्रावती । स्थानीय तहमा बैंक स्थापना भएपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको छ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो । सङ्घीय राजधानी काठमाडाँैको चार वटा नगरपालिकासँग सीमा जोडिए पनि दुर्गम गाउँपालिकाको पहिचान बनाएका नुवाकोटको शिवपुरी गाउँपालिकामा सानिमा बैंकले आफ्नो वित्ती... थप पढ्नुहोस्

एक हप्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

स्वीट्जरल्याण्ड । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड 'यूएसबी' ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ । यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने... थप पढ्नुहोस्
1 2