fbpx

एनएमबि बैंक ‘बैंक अफ द इयर २०१८’ अवार्डबाट सम्मानित

काठमाडौं । एनएमबि बैंक लिमिटेड पुनः 'बैंक अफ द इयर २०१८' अवार्डबाट सम्मानित भएको छ । बैंकले लगातार दोस्रोपटक यो अवार्ड प्राप्त गर्न सफल भएको छ । एनएमबि 'बैंक अफ द इयर २०१७' बाट सम्मानित भइसकेको छ । बेलायतको दि फाइनान्सियल टाइम्सले प्रत्येक वर्ष यो अवार्ड दिँदै आएको छ । नेपालमा संचालित वाणिज्य बैंकहरुको विभिन्न पक्षको सुचकाङ्कको मुल्यांकन पछि यस्तो सम्मान दिने गरेको छ । सबैले कडा परिश्रम गरेकाले ... थप पढ्नुहोस्