fbpx

एनएमबी बैंकमा विदेशी ऋणदाताको आकर्षण बढ्यो, १ करोड ५० लाख डलरको अर्को सम्झौता

काठमाडौ । विदेशी लगानी भित्र्याउने काममा एनएमबी बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ । नेपाली लगानीकर्ता र डिपोजिटरको मन जितेको बैंकले क्रमश विदेशी लगानीकर्ता एवं ऋणदातालाई आफुतिर आकर्षित गर्न सफल भएको छ । अहिलेसम्म २ वटा ठूला विदेशी ऋण लिसकेको बैंकले आज अर्को ठूलो ऋण सम्झौता गरेको छ । एनएमबी बैंक बेलायतको सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल नेपालको पहिलो बैंक भएको छ । सीडीसी ग्... थप पढ्नुहोस्