७४ दिनमा ९३ अर्ब कर्जा लगानी, वाणिज्य बैंकहरुमा भित्रियो ६५ अर्ब

काठमाडौं । संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले ७४ दिनमा ९३ अर्ब कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षमा तरलता अभावले खुम्चिएका बैंक तथा वित्तिय संस्थाहरुले यतिबेला कर्जा लगानीको रफ्तार बढाएका छन् भने सोही अवधिमा ६५ अर्ब रुपैयाँ निक्षेपका रुपमा भित्र्याएका छन् । चालु आ।व को साउन महिनादेखि असोज १२ सम्मको अवधिमा नेपालका क वर्गका वाणिज्य बैंकहरुले यो रकम भित्र्याएको नेपाल राष्ट्र बैंकको पछिल्लो त... थप पढ्नुहोस्