fbpx

बाराका हावाहुरी पीडित भन्छन्, धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन !

हरि बाँस्तोला बारा । “हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भने, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो । विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो । रवीन्द्रकी श्रीमती आशादेवीको पनि आफ्नो तेस्र... थप पढ्नुहोस्