fbpx
electricity_power-copy

हावाहुरीका कारण ३३, ६६ र १३२ केभी प्रसारण लाइनमा समस्या, प्राधिकरणको रु १५ करोड क्षति

काठमाडौं । आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको ३३, ६६ र १३२ केभी प्रसारण लाइनमा रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराक... थप पढ्नुहोस्