महोत्सवमा दैनिक आकर्षणको केन्द्र थारु गाउँको थारु परिकार

दीपक श्रेष्ठ बर्दिया, गुलरिया । मंसिर २७ गते देखि संचालित महोत्सवमा दैनिक आकर्षणको केन्द्र थारु गाउँको थारु परिकारहरु कै रौनक रहेको छ । मंसिर २७ गते देखि संचालित प्रादेशिक महोत्सव “समृद्घ प्रदेश नं ५ को आधार कृषि, पर्यटन, उद्योग, संस्कृति र पुर्वाधार” भन्ने नाराका साथ मंसिर २७ गते देखि पुसको ८ गते सम्म संचालित हाल २ दिन थप गरिएको “प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव २०७५ मा आकर्ष... थप पढ्नुहोस्

त्रिभुवन आर्मी र बर्दियाको लगातार दोस्रो जित

काठमाडौं । पहिलो संस्करणको रोनाल्ड म्याकुली नेत्रहीन टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बर्दियाले लगातार दोस्रो जित निकालेका छन् । विराटनगरस्थित सहिद रंगशालामा आज भएको पहिलो खेलमा आर्मीले झापालाई ७ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको झापाले २० ओभरमा ८ विकेट गुमाएर ९५ रन बनाउन सक्यो । झापाका प्रतिक दर्जी र दुर्गा चौलागाईले समान १४ र १४ रन जोड्दा दिपेश गुरागाई ... थप पढ्नुहोस्

बर्दियामा गोली चल्यो !

काठमाडौं । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल गाउँपालिका वडा ३ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका वडा न ३ मा आइतबार राती घरमा सुतिरहेको अवस्थामा गोली लागेर ३५ बर्षिय मोहन खटिकको मृत्यु भएको बदियाका एसपी सुरेन्द्र मैनालीले बताएका छन् । परिवारको भनाइअनुसार ३५ वर्षीय मोहन खटिकलाई घरमै सुतिरहेको बेला अज्ञात समूहले पेटमा गोली हानेको थियो । उनको साथमा रहेको ५० हजार रुपैय... थप पढ्नुहोस्