fbpx

देशका अधिकांश भागमा बिहानैदेखि बदली, बेलुकातिर मेघ गर्जनसहित वर्षा !

काठमाडौं । देशभरको मौसम सोमबार पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद सुवास रिमालले बताएका छन् । बिहानैदेखि देशका अधिकांश क्षेत्रमा बदली भएको छ । विशेष गरी मध्य क्षेत्रमा सामान्य बदलीको अवस्था छ भने पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रहेको मौसमविद रिमालले बताए । दिनभरिकै मौसम यस्तै रहने जनाइएको छ । प्रि मनसुनको समय रह... थप पढ्नुहोस्

साँझपख मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना !

काठमाडौं । देशभर आइतबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नेपालमा बिहानैदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम पनि बदली भएको छ । पश्चिम तराईमा भने मौसम सफा रहेको जनाइएको छ । तर दिउँसोपछि बदली हुने सम्भावना छ । पूर्वी नेपालको तराई तथा चुरे क्षेत्रमा पानी पर्ने खालको बादल रहेकाले वर... थप पढ्नुहोस्

प्रि–मनसुन सक्रिय हुँदा मौसम बदलीसँगै राजधानीमा भीषण वर्षा !

काठमाडौं । केही दिन देखि सक्रिय रहेको मौसमका कारण राजधानीमा भीषण वर्षा भइरहेको छ । शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् । त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही देशक... थप पढ्नुहोस्

काठमाडौं उपत्यकासहित देशैभर मेघगर्जनसहित बर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावले अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्का वर्षाको भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित अहिले देशको कास्की आसपास साथै पुर्व तथा मध्यको पहाडी भूभागमा मेघ गर्जन सहित वर्षा भइरहेको छ। यसैबिच, विभागले राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्ष... थप पढ्नुहोस्

आज देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना !

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताए। उनका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम ... थप पढ्नुहोस्

आज पूर्वी, मध्य र पश्चिममा मेघ गर्जनसहित वर्षा हुने सम्भावना !

काठमाडौं । देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आइतबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वका केही ठाउँमा र मध्य र पश्चिमका एक वा दुई ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । बेलुकातिर केही क्षेत्रमा हुरी बतास चल्ने सम्भावना पनि छ । यस्तै आइतबार राति देशका पहा... थप पढ्नुहोस्

आज पूर्व, मध्य तथा पश्चिम पहाडका स्थानमा मेघ गर्जनसहित वर्षा

काठमाडौं । देशका पहाडी क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही स्थान र मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्नेछ । यस्तै तराईका क्षेत्रको मौसम भने आंशिक बदली हुने मौसमविदले बताएका छन् । शनिबार राति देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । आंशिक बदली भए पनि गर्मी भने बढि नै हुनेछ ।... थप पढ्नुहोस्

आजदेखि आइतबारसम्म मेघगर्जनसंगै हावाहुरीसहित वर्षाको अनुमान

काठमाडौं । पछिल्लो समय मौसमले साथ दिइरहेको छैन । मौसम पूर्वानुमान महाशाखाले मेघगर्जनसंगै हावाहुरीसहित वर्षाको अनुमान गरेको छ । बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम बिग्रिएको छ । अन्य क्षेत्रमा पनि मौसम बिग्रिएको महाशाखाले जनाएको छ । महाशाखाले देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । त्यस्तै बाँकी भूभागमा आंशिक बदली रही देशका पूर्वी तथा मध्य भूभा... थप पढ्नुहोस्

देशका अधिकांश भूभागमा तीन दिनसम्म हावाहुरीसहित वर्षा !

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार देशका अधिकांश भूभागमा आंशिक बदली रहने जनाएको छ । महाशाखाले देशका पश्चिमी र मध्य भूभागमा र पूर्वी भूभागका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । देशका पश्चिमी र मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी ... थप पढ्नुहोस्
barsa madayam

आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले केही दिनसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य ... थप पढ्नुहोस्
1 2 3