मुलुक द्वन्द्वरत अवस्थामा नरहेको उच्चस्तरीय वार्ता टोलीको निश्कर्ष

काठमाडौं । सरकारले गठन गरेको अधिकारसम्पन्न उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुक द्वन्द्वरत अवस्थामा नरहेको निश्कर्ष निकालेको छ । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे वार्ता टोलीले विगतमा भूमिगत र अर्धभूमिगत अवस्थथामा द्वन्द्वरत समूह विगतका क्रियाकलाप त्यागेर राजनीतिक प्रक्रियामा आइसकेको भन्दै मुलुक द्वन्द्वरत अवस्थामा नरहेको निश्कर्ष निकालेको हो । सरकारी वार्ता टोलीले देशमा द्वन्द्व समाप... थप पढ्नुहोस्