fbpx

सम्पत्ति कमाउने लोभमा मामा र भान्जाको पौराणिक महत्व खतरामा !

सङ्खुवासभा । हिमाली जिल्लाको रूपमा चिनिने पूर्वी नेपालको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । वरुण नदीका विषयमा जानकार ताराबहादुर बुढाथोकीका अनुसार सत्य युगमा जलका देवता इन्द्रले संरक्षण गरेका चार दिक्पालमध्ये दोस्रो दिक्पालका रूपमा वरूणलाई लिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यस ... थप पढ्नुहोस्