fbpx
Bayern

बायर्नलाई लगातार सातौं लिग उपाधि संगै रोबेन र रिबरीको सुखद बिदाई

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । हिजो राति भएको लिगको अन्तिम खेलमा बायर्नले फ्रान्कफर्टलाई ५–१ गोलले हराउँदै उपाधि जितेको हो । उपाधि रक्षा गरेको बायर्नको यो लगातार सातौँ लिग उपाधि हो । घरेलु मैदानमा भएको एकपक्षीय खेलमा बायर्नलाई जिताउन किंग्सले कोम्यानले खेलको चौँथो मिनेटमा खाता खोलेका थिए । त्यसपछि डेभिड अल्बाले ५३औँ, रेनाटो सान्चेजले ५८औँ, फ्रान्क रिबेरील... थप पढ्नुहोस्