fbpx

नवजात शिशु फेला प¥यो

चितवन । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा शनिबार बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको छ । शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । शिशु कस्ले छो... थप पढ्नुहोस्