fbpx
beema-samait

बीमा कम्पनीहरुलाई पनि मर्जरमा जाने अवसर मिल्यो, चुक्ता पूँजी बढाउन समितिको दबाव

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूबीच मर्जरका लागि बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका २०७६ जारी गरेको छ । यो निर्देशिकासँगै अब बीमा कम्पनीहरूबीच पनि मर्जरको बाटो खुलेको छ । यस व्यवस्था अनुसार गाभिने बीमा कम्पनीहरूले साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरी समिति समक्ष अनुमति लिनु पर्ने हुन्छ । बीमा समितिले कम्पनीहरूको प्रस्ताव जायज देखे सयुक्त मर्जर समिति गठनको प्रकृया ... थप पढ्नुहोस्