fbpx
raju-raman-poudel

बीमा क्षेत्रको नियमनकारी निकायमा पौडेल नियुक्त

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त भएका छन् । गत जेठदेखि उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गर्दै आएका थिए । बीमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि बीमा समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गरेको हो । पौडेल दुई दशकभन्दा लामो समयदेखि बीमा समितिमा कार्यरत छन् । बीमा सम... थप पढ्नुहोस्