नेपाल इन्स्योरेन्सको नयाँ भवनबाट सगरमाथा आरोही शेर्पाले किने बीमा पोलिसी

सुशासन ठिक नहुने बीमा कम्पनीलाई कारवाही गर्ने चेतावनी काठमाडौं । नेपालको जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले आफ्नो केन्द्रीय कार्यालय सारेको छ । कमलादीमा रहेको पुरानो भवन जीर्ण भएपछि कमलादी स्थित गणेशमन्दिर आडमा रहेको हामा कम्लेक्समा कार्यालय सारिएको कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए । नेपाल इन्स्योरेन्सको नयाँ भवनबाट १८ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका साहस... थप पढ्नुहोस्