fbpx

मुक्तिनाथ विकास बैंकबाट लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा गर्न पाईने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नोरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न निर्ज... थप पढ्नुहोस्

ललितपुरमा खुल्यो, सानिमा जनरल ईन्स्योरेन्सको शाखा

काठमाडौं । पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायीहरुलाई बीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले आज मिति मंसिर ११ गतेका दिन सानिमा जनरल इन्स्योरेन्स, ललितपुर शाखा कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका संचालक डा. माणिकलाल श्रेष्ठले गरेका छन् । सो अवसरमा कम्पनीका नायब महा प्रवन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेलको पनि उपस्थिति थियो । बीमा ब्यवसायलाई विविधिकरणसहित प्रवद्र्धन... थप पढ्नुहोस्