fbpx

रक्सी, मासु, अन्न र अनिकाल

एकातिर कर्णालीमा सँधैजसो अनिकाल हुने अर्कातिर खाद्य संस्थानले कर्णालीबाटै ल्याएको फापर, सिमी जस्ता खाद्यपदार्थ बिक्री वितरण नगरेर कुहिएको छ सञ्चिता पौड्याल काठमाडौं । करिब ४० प्रतिशत नेपाली घरधुरीमा रक्सी पिइन्छ । यसमध्ये २८ प्रतिशत महिलाहरू रक्सी पिउँछन् । गाउँका एकतिहाई महिलाहरू रक्सी पिउँदैनन भने शहरमा त्यो ३० प्रतिशत रहेको छ । शहरिया उच्च र मध्यम वर्गीय आर्थिक हैसियत भएका महिलाहरू धेरैजसो वा... थप पढ्नुहोस्