fbpx

बच्चा जन्माउने एउटा ‘प्रोजेक्ट’ हो, ‘आर यु रेडी टु गीभ वर्थ ?’

अनुपमा दाहाल शास्त्रिय नृत्यमा स्नातक र नेपाली चर्या नृत्यमा प्रशिक्षित छिन् । मन्टेश्वरी तालिम र ध्यान, प्रशिक्षणमा समेत दख्खल राख्ने दाहालले संगीतको प्रशिक्षण भने गुरुदेव कामतबाट लिएकी हुन् । विगत एक दशकदेखि विभिन्न क्षेत्रमा उनी प्रशिक्षकको रुपमा कार्यरत छिन् । जसमा जीवन विकास, शास्त्रिय, अध्यात्म, चर्या नृत्य पर्दछन् । हाल ब्रिटिस स्कुल झम्सिखेल ललितपुरमा चर्या नाँच प्रशिक्षक र Belleza Studio ... थप पढ्नुहोस्