fbpx
बेसार

बेसारे कृषिनीतिको प्रभाव : बेसारको आयातमा करिब १९१ प्रतिशत वृद्धि

काठमाडौं । मुलुकका पहाडी तथा तराई भेगमा उत्पादनको प्रशस्त संभावना हुँदाहुँदैपनि मुलुक बेसारजस्तो आधारभूत मसलामा पनि परनिर्भर हुँदै गएको छ । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक २०७५/७६ को प्रथम चार महिनामा बेसारको आयात मात्र रु. ७ करोडको हाराहारीमा पुगेको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १९१ प्रतिशतले बढी हो । यही प्रवृत्ति कायम रहेमा चालु आर्थिक वर्षमा बेस... थप पढ्नुहोस्

कृषि नीतिको उपज : चालुबर्ष २५ अर्बको बेसार आयात हुने !

काठमाडौं । पशुपंक्षीदेखि तिनको वीर्यसम्म तथा धान,गहुँ,कोदो,फापर, आलु,प्याजसम्मका कृर्षिजन्य वस्तुमा परनिर्भर रहेको नेपालले अझैपनि आफुलाई कृर्षि प्रधान देश भनेर नाक फुलाउन छाडेको छैन् । व्यापारघाटा बर्षेनी बढीरहेको छ । हुदाँहुदाँ गाउँघरमा सहज रुपमा उत्पादन हुने बेसारपनि आयात गर्नुपर्ने बाध्यतामा नेपाल पुगेको छ । नेपालको कृषि क्षेत्रलाई तहसनसह गरी मुलुकलाई सदैव कृषिजन्य उत्पादनमा परनिर्भर बनाई रा... थप पढ्नुहोस्