भाइटिकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं । यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति भोली बिहान ११ बजेर ५५ मिनेटमा टिकाको साइत उत्तम रहेको बताएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको हो। कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइयो भने २० गते कुकुर तिहार। कात्तिक २१ गते लक्ष्मीपूजा गरिएको छ। कुल परम्परानुसार ... थप पढ्नुहोस्