fbpx
bhairahawa

गौतमबुद्ध विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन हुने

रुपन्देही । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सौर्य ऊर्जा प्रयोग गरी सञ्चालन हुने भएको छ। विमानस्थल निर्माण सकिनै लाग्दा सौर्य ऊर्जा निर्माण गर्न अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको एसियाली विकास बैंकले सौर्य ऊर्जाबाट सञ्चालनको तयारी गरेको हो। एडिबीले स्थानीय सरोकारवाला निकायसँग छलफल गरी सौर्य ऊर्जा निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ। एडिबी नेपालका लागि आयोजना अधि... थप पढ्नुहोस्
bhairahawa

सरकारको लापरवाही, रोकियो भैरहवा विमानस्थलको काम

काठमाण्डौ । सरकारको लापरवाहीका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम फेरि ठप्प भएको छ । काम गरेको रकम भुक्तानी नपाएको भन्दै चिनिया ठेकेदार कम्पनी नर्थवेष्ट युनाइटेड कम्पनीले आइतबार बिहानदेखि काम ठप्प पारेको नेपाल नागरिक उडड्नयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिएका छन् । ‘‘प्राधिकरण मार्फत भुक्तानी हुनुपर्ने पैसा हामीले ठेकेदार कम्पनीलाई दिइसकेका छौं, तर एसियाली विकास बैंकमार... थप पढ्नुहोस्