भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाइने

काठमाडौं । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । बुधबार सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको छ । नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण गरिने भ... थप पढ्नुहोस्

‘छोरीका लागि छोरी नै ‘ अभियान शुरु

भक्तपुर । विगत केही महिनादेखि सामाजिक संजालको शक्तिलाई पुर्णतः सदुपयोग गर्दै देशैभरिका करिब ५ सय भन्दा बढी छोरीहरूलाई फेसबुकमार्फत एकजुट गराउँदै छोरीका लागि छोरी नै रास्ट्रिय अभियानको परिकल्पना गरेका जन्मदाता पिता श्याम थापाको सपनाले अन्ततः सार्थकता पाएको छ। भक्तपुरको खरिपाटीस्थित यातु महादेव मन्दिरसँगै रहेको मानव कल्याण समाज सेवाघरको प्रांगणमा विभिन्न जिल्लाका करिब ३५ जना अभियान्ता छोरीहरूको उत्... थप पढ्नुहोस्

करिब १४ अर्ब लागतमा थानकोट, भक्तपुर र पोखरामा तारे होटल बनाउन लगानी बोर्डबाट स्वीकृत

काठमाडौं । सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको हिजोको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । कूल रु १३ अर्ब ९० करोड लागतमा ती होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया... थप पढ्नुहोस्