fbpx

पूर्व अर्थमन्त्री अधिकारीको अवस्था गम्भिर

काठमाडौं । पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा पहिलो पुस्ताका कम्युनिस्ट नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । ८२ वर्षीय अधिकारीको मुटुको चाल कम हुँदै गएको र स्वास्थ अवस्था विग्रिदै गएको अस्पताल स्रोतले छ । अहिले उनलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएका अधिकारीलाई शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएको थियो । अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्य... थप पढ्नुहोस्