fbpx

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं । ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका भरतमोहन अधिकारीको ८४ वर्षको उमेरमा शनिबार निधन भएको हो । २१ दिनदेखि आईसीयूमा उपचार गराइरहेका नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको पार्टी सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास ल... थप पढ्नुहोस्