fbpx
accident

नेपालगञ्जबाट रुकुम आउदै गरेको बस भेरीमा खस्दा चार जनाको मृत्यु !

जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार नौ जना यात्रु रहेको देखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । उद्धारका लागि घटनास्थलमा दुर्घटना भए लगतै प्रहरी निरीक्षक केशरबहाद... थप पढ्नुहोस्