fbpx

एकैदिन नौबिसे केन्द्रबिन्दु भएर ३ वटा भूकम्प, राजधानीबासी त्रसित !

काठमाडौं । धादिङको नौबिसेलाई केन्द्रबिन्दु बनाएर बुधवार मात्रै तीन वटा भूकम्प गएको छ । बुधवार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । आजै बिहान ६ बजेर २९ मिनेटमा ५.२ र ६ बजेर ४१ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । ०७२ वैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजार बढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न ... थप पढ्नुहोस्