fbpx

विनाशकारी भूकम्पले घर पुनः निर्माणमा समस्या

बेझाड 'पाल्पा' । निस्दी गाउँपालिका–२ सहलकोटको सुकेकोट क्षेत्रमा २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पु¥यायो । गाउँमा रहेका सबैजसो घर पूर्णरुपमा क्षति हुन पुगे । सरकारले लगत सङ्कलन गरेर पुनःनिर्माणका लागि अनुदान रकम दिने कुराले यहाँका पीडित परिवारमा खुशीयाली छायो । सामान्य गुजारा गरेर बसेका यहाँका पीडित नागरिकले केही समय त टहरा र त्रिपालमुनि बास बसेर गुजारा चलाए । सरकारले भूकम्पपीडित लाभग्राहीक... थप पढ्नुहोस्