fbpx

धादिङको कुम्पुर केन्द्र बनाएर ५.० को भुकम्प

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो भूकम्पको धक्का गएको छ । करीब २ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । धादिङको कुम्पुर केन्द्र बनाएर ५.० को भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । कुनै क्षति भएको जानकारी आएको छैन ।... थप पढ्नुहोस्

बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर सोमबार बिहानै भूकम्प !

बाजुरा । बाजुरामा सोमबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर सोमबार बिहान स्थानीय समय अननुसार ४ बजेर २७ मिनेट जाँदा ४।८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएप... थप पढ्नुहोस्

काभ्रेका भूकम्पपीडित भन्छन् ‘ढ्याके ब्याज’को ऋणले कसरी बनाउनु घर !

काभ्रेपलाञ्चोक । बेथाञ्चोक गाउँपालिका १ का रमेश तिमल्सिनाले भूकम्पका कारण भत्किएको घर अझै बनाउन शुरु गरेका छैनन । २०७२ वैशाखको भूकम्पका कारण गाउँ नै छाडेर सपरिवार पनौती नगरपालिकामा डेरा लिएर बसेका तिमल्सिना घर बनाउन चाहिने आवश्यक रकमको जोहो गर्न नसक्दा आवास निर्माणका लागि सरकारले दिएको ५० हजार के गर्ने भन्ने दोधारमा छन् । ‘२०७३ असोजमा पहिलो किस्ता बापतको रकम लिएको थिएँ । तर अन्य आवश्यक रकम ज... थप पढ्नुहोस्