एक्काइस प्रतिशत महिला बीस वर्षभन्दा कम उमेरमै आमा

सोलुखुम्ब । सोलुखुम्बुमा आर्थिक वर्ष २०७४/२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करीब २१ प्रतिशत २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन् । सोलुखुम्बु जिल्ला अस्पतालको प्रसूतिगृहमा प्रसूति गराउन आएका महिलामध्ये २१ प्रतिशत २० वर्ष नपुगेरै आमा बन्ने गरेको चिकित्सकको भनाइ छ । २०२ जना आमामध्ये ६१ महिलाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन् । जम्मा ३०२ जनामध्ये ४१ जनाको शल्यक्रिया ग... थप पढ्नुहोस्