fbpx

शनिबार विवेकशिलको खबरदारी कार्यक्रम सातै प्रदेशमा

काठमाडौं । विवेकशील साझा पार्टीले शनिबार भोली सार्वजनिक जग्गा प्रकरणबारे सातै प्रदेशका खबरदारी कार्यक्रम गर्ने भएको छ । भ्रष्टाचार क्यानसर हो। सबै नउठ्ने, सबै नजाग्ने र सचेत नहुने हो भने यसले व्यक्ति, समाज र देश सबैलाई खान्छ। भन्दै काठमाडौंमा शनिबार दिउँसो माइतिघर मण्डलामा खबरदारी गर्ने भएको छ । बालुवाटार हायात जग्गा प्रकरणमा खबरदारी गर्न विवेबशील साझाले ७ वटै प्रदेशमा खबरदारी कार्यक्रम गर्न लागे... थप पढ्नुहोस्