माघे सङ्क्रान्तिको अवसरमा प्रदेश ५ मा २ दिन बिदा

रुपन्देही । प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । माघीकै अवसर... थप पढ्नुहोस्

खुशिको खबर : अब सुत्केरी भएपछि एक बर्षको विदा

काठमाडौं । सुत्केरीले अबदेखि एक वर्षसम्म बिदा पाउने भएका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिले सुत्केरी महिलाले एक वर्ष वेतलबी बिदा पाउने गरी सुरक्षित मातृत्व विधेयक पास गरेको छ। मंगलबार उक्त विधेयक पास गरेको हो। सुरक्षित मातृत्व विधेयकको दफा १३ को उपदफा २ मा कुनै गर्भवतीलाई बिदा अपूग भएमा चिकित्सकको सल्लाह बमोजिम १ वर्षसम्म वेतलबी बिदा पाइने उल्लेख गरेको छ। यसअघि गर्भवतीले १ वर्षसम्म बिदा पा... थप पढ्नुहोस्